सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, हेर्नुहोस् कुनको कति लाभांश

बैंकिङ्ग समाचार, काठमाडौं । आज पौष १८ गते, आइतबार) विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड र प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  सेञ्चुरी कमर्सियल…