बैंकिङ्ग समाचार, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न २ कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले २ कम्पनीलाई हकप्रदको अनुमति दिने निर्णय गरेको हो । बोर्डले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिइएको हो । आइएमई जनरल…