सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्माण कार्य निर्धारित समय भित्रै सकिने दावी

बैंकिङ्ग समाचार काठमाडौं ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाले आइपिओ निष्काशन गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो ।  साधारण सभावाट पारित उक्त प्रस्तावलाई अब जति सक्दो चाँडो कार्यान्वयनका लागी थप प्रक्रिया अगाडी…