५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । नेप्सेमा सूचीकृत ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनार्थ समीट लघुवित्त, मञ्जुश्री फाइनान्स, चिलिमे हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र इन्फिनिटी लघुवित्तले भोली अर्थात पुस १५ गते बुकक्लोज गर्नेछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता…