बैंकिङ्ग समाचार, काठमाडौं । पुस ४ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले यस दिन सनराइज बैंक, प्रभु बैंक र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस…