बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आजको कारोबार शुरु भएदेखि वृद्धि भएको नेप्से अन्ततः घटेर बन्द भएको हो । सोमबार भने नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो । आज नेप्से ३७.१८ अंकले घटेर दुई हजार ५ सय ८ दशमलब ९१…