युनिलिभर नेपालद्वारा शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन अनुरोध

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिलिभर नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।

कम्पनीले  आव २०७२र ७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र शेयर रजिष्ट्रारसनराइज क्यापिटलमा सम्र्पक गरी लाभांश लिन भनेको छ।

कम्पनीले सो अवधिभित्र पनि बुझि नलिएमा भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने बताएको छ । आव २०७२र ७३ को लाभांश भुक्तानी हुन बाँकी रकम रू। ५७ लाख ३६ हजार ४८० रहेको छ ।