बैकिङ्ग समाचार । अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता नपाउने हल्लाले आइतबार सेयरबजार एक्कासी उच्च स्थानमा पुगेको छ । गत बिहीबार १ हजार ४ सय ३४ दशमलव ५७ बिन्दुमा बन्द भएको नेप्सेसूचक आइतबार ६९ दशमलव ५६ अंक बढेर १ हजार ५ सय ४ दशमलव १४ बिन्दुमा पुगेपछि शेयर बजारमा बहार छाएको छ । ३ पुस ०७४…