बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (चैत्र ७ गते सोमबार) विभिन्न पाँच कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज वोमी लघुवित्त वित्तीय सस्था लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडको २० प्रतिशत…