बैंकिङ्ग समाचार, काठमाडौं । सिमेन्ट्स लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत २९ प्रतिशत नगद लाभांश (कर सहित) पठाउनका लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको…