बैंकिङ्ग समाचार, काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर आइतबार कारोबार नहुने भएको छ । स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको शेयर अर्डर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार नहुने भएको हो । त्यस अनुसार लघुवित्तको शेयर भोलि सोमबार स्पेशल प्रि-ओपन सेसनमा काराेबार भएमात्रै रेजुलर सेसनमा कारोबार हुनेछ । लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार…