बैंकिङ्ग समाचार, काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि नेप्सेमा कारोबार योग्य भएको छ । स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा रहेन व्यवस्था पुरा गरी आइतवारदेखि शिवम् सिमेन्ट्को स्थानीयतर्फको शेयर सर्वसाधारण सरह नेप्सेमा कारोबार योग्य बनेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका…