नेपाल लाइफसहित ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

बैकिङ्ग समाचार, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ । आइसीएफसि फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने शुक्रवार अन्तिम दिन हो । कम्पनीले आइसीएफसि फाइनान्सको ४८ हजार कित्ता, ग्रामीण…