नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज (चेत्र २० गते आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचिकृत भएको हो । 

रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलब ५० कित्ता सेयर सूचिकृत भएको हो । भने नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३ सय कित्ता सेयर सूचिकृत भएको हो ।