बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४३.१० अंकले घटेर दुई हजार ६ सय १० दशमलब ६० विन्दुमा रोकिएको हो । आइतबार नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको थियो । त्यस्तै, आज…