बैकिङ्ग समाचार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार २ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र सृजना फाइनान्सको बोनस शेयरको मूल्य समायोजन गरेको हो । यी २ ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले महिला सहयात्रा…