बैकिङ्ग समाचार । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिशन घटेर लागू भएको दिन धितोपत्र बजार दोहोरो अंकले घटेर बन्द भएको छ । यस दिन अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा बजार ३९ दशमलव ९८ अंक घटेर १ हजार ९९८ दशमलव ६५ विन्दुमा बन्द भएको हो । बिहीवार बजार २ हजार ३८ दशमलव ६३ विन्दुमा बन्द भएको थियो…