बलेफी हाइड्रोपावरको स्थानीय बासिन्दालाई खुला गरेको आईपीओमा १ लाख ३७ हजार कित्ताका लागि पर्‍यो आवेदन

बैंकिङ्ग समाचार, काठमाडौं । बलफी हाइड्रोपावर कम्पनीको आईपीओमा १ लाख ३७ हजार ८० कित्ताका लागि आवेदन परेको छ ।  विक्री प्रबन्धकका अनुसार मंगलवार साँझसम्ममा ७९८ जनाले रू. १ करोड ३७ लाख ८ हजार बराबरको आवेदन दिएका हुन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको…