बलेफी हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि आजदेखि खुल्यो

बैंकिङ्ग समाचार, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले आज (माघ २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात…