आज यि १० कम्पनीका लगानीकर्ता भए मालामाल

आज यि १० कम्पनीका लगानीकर्ता भए मालामाल

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक ५२ दशमलव २१ अंकले बढेर २५६६ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज ५० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ८ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

आज सर्वाधिक मुल्य बढेका १० कम्पनीहरुः

\"\"