एचआईडिसीएलको अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ देखि लिलामीमा

बैंकिङ्ग समाचार, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा ल्याउन लागेको हो ।  यो शेयर खरिदका लागि…