सेबोनको अध्यक्षका प्रत्यासीबाट पाँच जना भए सर्टलिस्ट, को बन्ला नयाँ प्रमुख

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल धितापत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार भएको छ । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जनाको लिस्ट तयार गरेको हो । सोमबार बसेको सिफारिस समितिको बैठकले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल उत्कृष्ट पाँच छनोट गरेको हो ।…