ठुलो अंकले घटेको बजारमा आज सर्वाधिक यि १० कम्पनीका लगानीकर्ताले कमाए

ठुलो अंकले घटेको बजारमा आज सर्वाधिक यि १० कम्पनीका लगानीकर्ताले कमाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १० प्रतिशतका दरले कमाएका हुन् । इमर्जीङ नेपालका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्तका लगानकिर्ताले ५ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् ।

सर्वाधिक शेयर मुल्य बढेका १० कम्पनीहरुः

\"\"