बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २०.६३ अंकले घटेर २ हजार ६ सय ३० दशमलब ६ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज…