नेप्से दोहोरो अंकले घट्यो, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बैंकिङ्ग समाचार, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १७ दशमलव ९३ अंक अर्थात् शून्य दशलमव ७५ प्रतिशतले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ३५८ दशमलव ८१ विन्दुमा झरेको छ । यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर रू.…