बैंकिङ्ग समाचार, काठमाडौं । पुस १५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो। नेप्सेले यस दिन मञ्जुश्री फाइनान्सको ४० प्रतिशत, एनआरएनको ५ प्रतिशत, समिट लघुवित्तको २५.२८ प्रतिशत, इन्फिनिटी…