बैंकिङ्ग समाचार, काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १२ गते) अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनार्थ महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सले भोली अर्थात पुस १३ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी…