माछापुच्छ्रे कृति क्यापिटलले गर्यो नाम परिवर्तन

बैंकिङ्ग समाचार, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको कम्पनीले जानकारी गराएको हो । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । यस भन्दा अगाडि कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड रहेको थियो ।