नेप्सेमा ४४.६४ अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४४.६४ अंकले घटेर २ हजार ४ सय १९ दशमलब ७१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य…