बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढेर २ हजार ४ सय १५ दशमलब २४ विन्दुमा पुगेको हो । मंगलबार नेप्से नेप्से ३४.७८ अंकले घटेर २ हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा पुगेको थियो । यो वषको…