बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १९ हजार १९५ कित्ता सेयर लिलामी बिक्रीमा आउने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि हकप्रदमा अवितरित भएको सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको हो । कम्पनीले फागुन १२ गतेदेखि चैत १३ गतेसम्म बिक्री…