उपकार लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख २६ हजारको हात खाली

बैंकिङ्ग समाचार, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट भएको हो ।   आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान बाँडफाँट भएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६…