बैंकिङ्ग समाचार, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा अझै तीन करोड नोक्सानीमा रहेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवतरण अनुसार चैत मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।…