बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बैंकिङ्ग समाचार, काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ७६ अंकले घटेर २ हजार २ सय ७५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै जाल्पा लघुवित्तका…