बजार घट्दा पनि यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बैंकिङ्ग समाचार, काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ९५ अंकले घटेर २हजार ३ सय ८६ दशमलब ०१ विन्दुमा कायम भएको छ । आज होटल्स टुरिजम एण्ड म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा…