बैंकिङ्ग समाचार, काठमाडौं । साना कम्पनीहरुको शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जले एसएमई प्ल्याटर्फम बनाउने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले परिपक्क पूँजी बजार सम्मेलनमा एसएमई प्ल्याटर्फम बनाउन कार्यदल बनाएर छिटै अगाडि बढाउने तयारीमा रहेको बताए । "एसएमई प्ल्याटर्फको लागि कानुनी रुपमा के गर्नुपर्छ, टेक्नोलोजीमा के के गर्नुपर्छ, प्रकृया के के हुन…