माघमा अल्पकालिन लगानीकर्ताले गरे सबैभन्दा बढी नाफा, पूँजीगत लाभकर करिब ५० प्रतिशत बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं ।  धितोपत्र दोस्रो बजारबाट माघ महिनामा अल्कालिन लगानीकर्ताहरुले बढी नाफा कमाएका छन् । सिडिएस एण्ड क्लियरिङ् लिमिटेड (सिडिएससी)  ले दिएको जानकारी अनुसार पुस महिनाको तुनलामा माघ महिनामा कुल पूँजीगत लाभकरकमा अल्पकालिन लगानीकर्ताको हिस्सा सर्वाधिक रहेको छ । माघ महिनामा कुल पूँजीगत लाभकरमध्य ६९ दशमलव ५२ प्रतिशत अल्कालिन लगानीकर्ताको र ३० दशमलव ४८…