बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि फागुन १२ गते बाँडफाँट हुने भएको छ । लघुवित्तले आज प्रि अलटमेन्ट सकाएर भोलि बाँडफाँट गर्ने भएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले भोली बिहीबार ३ बजेपछि शेयर बाँडफाँट हुने जनाएको छ ।…