बैंकिङ्ग समाचार, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर शेयर बाँडफाँड गरेको छ । कम्पनीले चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँड गरेको जनाएको छ । कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १…