४ अर्बको कारोबार हुँदा आज नेप्सेमा ७२ अंकको उच्च गिरावट

बैंकिङ्ग समाचार, काठमाडौं । सेयर बजार सूचक मापक नेप्से आइतबार २.८० प्रतिशत अर्थात ७२.३० अंकले घटेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य घटेर सबै उपसमुहगत सूचक राताम्ये बनेपछि नेप्सेमा उच्च गिरावट आएको छ । कारोबारमा आउका २११ कम्पनीको मूल्य घटेको छ भने १२ को मात्र सेयरमूल्य बढेको छ । ३ कम्पनीको मूल्य स्थीर छ…