बैंकिङ्ग समाचार, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आव २०७२र ७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र शेयर रजिष्ट्रारसनराइज क्यापिटलमा सम्र्पक गरी लाभांश लिन भनेको छ। कम्पनीले सो अवधिभित्र पनि…