बैंकिङ्ग समाचार, काठमाडौं । सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेका उक्त बजेटमा एनआरएनको लगानी भित्र्याउने देखि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओका आरक्षण दिने सम्मको व्यवस्था गरिएको छ । तर, शेयर लगानीहरुमा भने यी व्यवस्थाले खासै उत्साह नदेखिएको देखिन्छ । यस साताको पहिलो कारोबार…