बैंकिङ्ग समाचार, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बलेफी हाइड्रोको आइपीओ सुचिकृत भएको छ । कम्पनीको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित स्थानीयको १८ लाख २७ हजार ९७० कित्ता र सर्वसाधारणतर्फको १८ लाख २७ हजार ९७० कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई बिएचएल (BHL) सिम्बोल प्रदान गरेको…