बैंकिङ्ग समाचार, काठमाडौं । कम्पनीकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणहरुले गर्दा यस कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मे वा) को लागतमा केहि वृद्वी भएकाले यस आयोजना निर्माण सम्पन्न गर्नको लागि…