बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा मूल्यमा प्रभाव पारेको भन्दै कारोबार रोक्का गरेको हो । नेप्सेले बैंकलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम…