नबिल बैंकको ३६ लाख कित्ता बढी शेयर सुचिकृत

बैंकिङ्ग समाचार, काठमाडौं ।   शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नबिल बैंकको ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो ।  बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछि फाइनान्सतर्फबाट आएको यी शेयर आज सुचिकृत भएको हो । नबिल बैंकले युनाइटेड…