इमर्जिङ नेपालले साढे ५ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

बैंकिङ्ग समाचार, काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने अनुमति माग्दै पुनः नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्ने अनुमति माग गरेको हो । कम्पनीले असार १७ गते दोस्रो पटक बोर्डमा आवेदन…