बैंकिङ्ग समाचार, काठमाडौं । आज (चेत्र २० गते आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलब ५० कित्ता सेयर सूचिकृत…