१०० प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश प्रयोजनार्थ बुकक्लोज मिती तोकेको छ ।  कम्पनीले मंसिर २२ गतेका दिन बुक्लोज गर्ने निर्णय गरेकोले मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले योजनाको १०० प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको…