शेयर बजारमा आज २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको दिन ५ अंकको गिरावट

बैंकिङ्ग समाचार,भक्तपुर। साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९ बिन्दुमा झरेको हो । बजारमा आज १८९ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता शेयर कारोबार भएको छ ।   ७२ वटा कम्पनीको शेयरमुल्य बढदा १०६ वटा…